धेरै तेर्सिए मेरा अघि माया लगाउने हातहरु ।
सुन्दर मुहार नै रोजुरोजु जस्तो लाग्यो मलाई ।
नियालि हेर्दा ऊ भित्र पाँए बोतलका मातहरु ।
यि आँखा नअडिएका होइनन महंगा आवरणमा,
भवँरा रहेछ छानि हिड्ने अनेक रंग र जातहरु ।
एक सम्पन्नको साथ लिउं लिउं लाग्यो मलाई,
उस्को चहाना पाइरहने थरिथरि नारीका साथहरु ।
एक भद्र देशप्रेमीलाई आफ्नो बनाउ झैं लाग्यो,
त्यस्का देशभक्ति त रहेछन,फुस्रा खोस्टे बातहरु ।
कुनै एक गरिब तर इमान्दारलाई अपनाउन चाहें,
उस्को पनि आफ्नै आवश्यक्ता रुपैयाँका पातहरु ।
ekdam ramro lagyo
ReplyDeleteचोटिला शब्दहरुको समिश्रण बाट बनेको गज़ल मनछुने छ।
ReplyDeleteah god wowow
ReplyDeleteम पनि अलि अलि गजलहरु लेख्छु तर यो पबिको बहुत राम्रो गजल लाग्यो है
ReplyDeleteNo more comments
ReplyDeleteJust Thumps Up ! ! ! ! ! ! ! ! यहिहिहिहिहि है प्यासी जिन्दगीगीगीगी ! ! !